सहयोगको अपिल, नमस्ते म नवराज न्यौपाने।
जात र धर्म परै राखी मानव धर्म लिएर नजिक आउन हुन विनम्र अनुरोध ! रक्त क्यान्सर सँग जुधीरहेकाे पनि दुई वर्ष भयो। करोड पति रोडमा आउने यो रोग, म त झन् त्यसै रोड रोमियो। कमाई धमाई सबै सकियो। मेडिकल साइन्सले आठ महिना मात्र छ अब भनी समय तोकिदियो। अझै पनि हिम्मत नहारी अगि बढेँ, कलम चलाईरहेँ। आय श्रोतको माध्यम केही नभए पछि आफैँ पुस्तक लेखी, सोही पुस्तक लिई बाँचुन्जेलको लागि औषधी उपचार खर्च जोहो गर्न यसरी जता जता सकेँ त्यता त्यता प्रस्ताव राख्दै हिडेँ।
आफनो आर्थिक अवस्था सुधार्न कुवेत पुगेको म आज रक्त क्यान्सर जस्तो रोगको शिकार भई लाचार लडेँ। कृपया म सँग बाँकी रहेको मेरो पुस्तक खरिद गरी जति बाँच्छु त्यति समयका लागि मद्दत गरिदिनु होला, धन्यवाद।
सहयाेग मूल्य रू ५००/- मात्र।
सम्पर्क: ९८६०४६८२७४ (WHATSAPP / ESEWA )